विपद् प्रभावित हरेक परिवारसँग राज्य छ: प्रधानमन्त्रीको २० बुँदे विवरण
प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाबारे २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले हरेक परिवारको साथमा राज्य रहेको प्रतिबद्धता जनाएका…
