राजनीति पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति रोक्काको तयारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति र बैंक खाता रोक्का गर्ने तयारी गरेको छ। अनुसन्धानका क्रममा उनका निकटस्थ व्यक्तिहरूको घरमा छापा मारिएको हो। NM Khabar डेस्क·१ घण्टा अघि