प्रदेश धनुषाको सहिदनगरमा घरबाटै गाँजा बेचबिखन गर्ने ४० वर्षीया प्रमिला देवी मण्डल पक्राउ धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर १, भगवन टोलबाट आफ्नै घरमा गाँजा बेचबिखन गरिरहेकी ४० वर्षीया प्रमिला देवी मण्डललाई प्रहरीले पक्राउ गरेको छ। उनको घरबाट २ किलो ४७० ग्राम लागुऔषध गाँजा बरामद भएको… Nmkhabar डेस्क·२ घण्टा अघि