अर्थ / वाणिज्य वैदेशिक रोजगारमा प्रवेशाज्ञा र सेवा शुल्कमा मनपरी: इजाजतपत्र खारेज हुने वैदेशिक रोजगारका क्रममा प्रवेशाज्ञा र सेवा शुल्कमा मनपरी गर्ने इजाजतपत्रवाला म्यानपावर कम्पनीको लाइसेन्स खारेज गरिने भएको छ। सरकारले यससम्बन्धी कडा नियम लागू गरेसँगै ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने भएको छ। Arjun Basnet·मे ५, २०२६