प्रदेश नारायणी नदीमा बेपत्ता आमा-छोराको दुई दिनदेखि पत्तो छैन चितवनको नारायणी नदीमा खुट्टा धुने क्रममा डुबेका ३२ वर्षीया सिर्जना शर्मा र उनका छ वर्षीय छोरा प्रसिद्ध पौडेलको दुई दिनदेखि पत्तो छैन। ११ वर्षीया छोरीको भने उद्धार गरिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि