राजनीति प्रधानमन्त्री शाहले हटाउन चाहेको चर्चाबीच आईजीपी कार्कीले डाके सातै प्रदेशका डीआईजीसहितको पीसीसी बैठक प्रधानमन्त्री बालेन शाहले पदबाट हटाउन चाहेको चर्चाबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीसहितको प्रहरी समन्वय समिति (पीसीसी) बैठक आज दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा डाकेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि