विश्व नरेश भट्टले श्रीमतीको शव टुक्रा-टुक्रा पारेको अदालतमा स्वीकार गरे अमेरिकाको भर्जिनियामा नरेश भट्टले श्रीमती ममता काफ्ले भट्टको शव टुक्रा-टुक्रा पारेको बिहीबार अदालतमा स्वीकार गरेका छन्। ममताको शव अझै फेला परेको छैन। Nmkhabar डेस्क·२ घण्टा अघि