प्रदेश फर्पिङमा ६० प्याकेट अवैध पटकासहित चालक प्रशान्त थापा पक्राउ काठमाडौंको फर्पिङस्थित चेकपोस्टमा अवैध पटका बोकेको गाडीसहित चालक प्रशान्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनको गाडीबाट २२ किसिमका ६० प्याकेट पटका बरामद गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि