विराट गोल्डकपको फाइनल हावाहुरी र झरीले रोकियो
विराटनगरमा जारी विराट गोल्डकपको फाइनल खेल हावाहुरी र भीषण वर्षाका कारण रोकिएको छ। दर्शक र खेलाडीहरू प्रभावित भएका छन्।