अर्थ / वाणिज्य ५३०२ औषधि पसलको दर्ता खारेज, नवीकरण नगर्नेमाथि कारबाही औषधि व्यवस्था विभागले तोकिएको समयमा नवीकरण प्रक्रिया पूरा नगरेका ५,३०२ औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वतः खारेज गरेको छ। जेठ २८ गतेसम्म म्याद समाप्त भएका पसलहरूको सूची सार्वजनिक गरिएको छ। विभागले… Sunita Rai·जुन १६, २०२६