अर्थतन्त्र झापा र धनुषामा २७ लाखको भारतीय फूल बरामद गरी नष्ट आइतबार झापा र धनुषाका सीमा क्षेत्रबाट २७ लाख ३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूल बरामद गरी नष्ट गरिएको छ। यसले तिहारको मुखमा स्थानीय पुष्प व्यवसायीलाई प्रभावित पारेको छ। Nmkhabar डेस्क·३७ मिनेट अघि