राजनीति गृहमन्त्री सुधन गुरुङको चेतावनी: राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी कारबाही सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल निलम्बित भएपछि गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन्। NM Khabar डेस्क·२ घण्टा अघि