प्रदेश बर्दियामा १६ वर्षीय रिदम थापाको मृत्यु: हुलाकी राजमार्गमा सपना चकनाचुर बर्दियाको बढैयाताल गाउँपालिकामा सोमबार भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुरका १६ वर्षीय रिदम थापाको भारतमा उपचारका क्रममा मृत्यु भएको छ। Nmkhabar डेस्क·२७ मिनेट अघि