सिरहाको धानखेतमा भेटिएको सकेट बम नेपाली सेनाद्वारा निस्क्रिय सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोल नजिकै धानखेतमा फेला परेको सकेट बम नेपाली सेनाले निस्क्रिय पारेको छ। तत्कालीन माओवादी द्वन्द्वका बेलाको हुनसक्ने अनुमान गरिएको उक्त बमले स्थानीयमा त्रास फैलाएको थियो। Nmkhabar डेस्क·सेप्टेम्बर १४, २०२६