राजनीति प्रतिनिधिसभाको बर्खे अधिवेशन नयाँ संसद भवनमा सुरु: पहिलो बैठक सम्पन्न सिंहदरबारस्थित नयाँ संसद भवनमा प्रतिनिधिसभाको बर्खे अधिवेशन प्रारम्भ भएको छ। सोमबारदेखि सुरु भएको यस अधिवेशनको पहिलो बैठक सम्पन्न भयो। Laxmi Bhattarai·मे ११, २०२६