घर भत्केको एक्लै हेर्न नसकेर निस्किएका पुरुष बल्खु खोलामा मृत भेटिए बिहान घर भत्किएको देखेर विक्षिप्त बनेका एक पुरुष दिउँसो बल्खु खोलामा मृत फेला परेका छन्। घर भत्किएको अवस्था एक्लै हेर्न नसक्ने भन्दै घरबाट निस्किएका उनी साँझ मृत भेटिएपछि परिवार र प्रहरी दुवै… Nmkhabar डेस्क·मे १, २०२६