प्रदेश महोत्तरीसहित मधेशका २१.३ प्रतिशत बालबालिका बहुआयामिक वञ्चिततामा, भविष्यमा गम्भीर असरको चेतावनी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार महोत्तरीसहित मधेश प्रदेशका २१.३ प्रतिशत बालबालिका बहुआयामिक वञ्चिततामा छन्। शिक्षा, स्वास्थ्य र पोषण जस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुनुले उनीहरूको भविष्यमा गम्भीर असर पर्ने देखिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि