कोहलपुर हिरासतमा थुनुवा मृत्यु प्रकरण: डीएसपी खनालसहित ४ सुरक्षाकर्मीमाथि कारबाही सुरु
बाँकेको कोहलपुर हिरासतमा थुनुवा वीरेन्द्रबहादुर सिंहको मृत्यु प्रकरणमा डीएसपी लक्ष्मी खनालसहित ४ सुरक्षाकर्मीमाथि कारबाही प्रक्रिया सुरु भएको छ। एसएसपी सन्तोष सिंह राठौर नेतृत्वको छानबिन समितिले…
