राजनीति प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइको आदेश सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतले ७ दिनभित्र अन्तिम सुनुवाइको आदेश दिएको छ। Nmkhabar डेस्क·२८ मिनेट अघि