प्रदेश जनकपुरको बाह्रबिघा मेलामा ‘माल ना मालपुवा हो राजा’ गीतमा अश्लील नृत्य, स्थानीय आक्रोशित जनकपुरधामको बाह्रबिघामा जारी सांस्कृतिक तथा व्यापारिक मेलामा 'माल ना मालपुवा हो राजा' जस्ता गीतमा अश्लील नृत्य प्रदर्शन गरिएको छ। यसले स्थानीय धार्मिक तथा सांस्कृतिक गरिमामाथि आँच पुर्याएको भन्दै आक्रोश बढेको छ। अजित कुमार झा·२ घण्टा अघि