प्रदेश जनकपुरधामको जयनगर-बिजलपुरा रेलमार्गमा सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी, चालक कक्षसम्म तस्करको पहुँच भारतको जयनगरदेखि नेपालको बिजलपुरासम्म चल्ने नेपाल रेल्वेमा सशस्त्र प्रहरीको संरक्षणमा तस्करी भइरहेको पाइएको छ। यसले स्थानीय व्यापारी र सर्वसाधारणलाई प्रत्यक्ष असर पारेको छ। NM Khabar डेस्क·२ घण्टा अघि