राजनीति कांग्रेस १५औँ महाधिवेशन: बन्दसत्र जारी, निर्वाचन कार्यतालिकामा हेरफेर नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ। बन्दसत्र तीन छुट्टाछुट्टै हलमा जारी छ। Sarita Pandey·अक्टोबर ५, २०२६