राजनीति मलेशिया श्रमिक ठगी: दुई पूर्वमन्त्रीसहित ६ जनाको ४ दिन म्याद थप मलेशिया जाने नेपाली श्रमिकबाट १.६९ अर्ब रुपैयाँ अवैध असुली गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनाको ४ दिन म्याद थप भएको छ। Nmkhabar डेस्क·३६ मिनेट अघि