राजनीति अमेरिकाबाट भोटेकोशी बाढीपीडितका लागि १ करोड ४८ लाख रुपैयाँ सहयोग अमेरिकाको श्री पशुपतिनाथ फाउन्डेसनले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १ करोड ४८ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। Nmkhabar डेस्क·१ दिन अघि