प्रदेश बझाङमा अटो दुर्घटना: चार जनाको मृत्यु, चालक नियन्त्रणमा बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा ब्रेक फेल भएर अटो भीरबाट खस्दा चार जनाको मृत्यु भएको छ। दुर्घटनाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। Nmkhabar डेस्क·४५ मिनेट अघि