Business बुढीगण्डकी बाढी: २०४ घरमा क्षति, ५ जना सम्पर्कविहीन; जलविद्युत् आयोजना र पदमार्गमा ठूलो असर बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङका २०४ घरमा क्षति पुर्याएको छ। ५ जना सम्पर्कविहीन छन् भने चार जलविद्युत् आयोजना र मनास्लु पदमार्गमा ठूलो असर परेको छ। NM Khabar डेस्क·६ दिन अघि