कोशी मोरङमा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी: आरोपी पक्राउ मोरङको बेलबारीमा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको घटनामा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ। पीडितकी आमाले दिएको जाहेरीपछि प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो। Nmkhabar डेस्क·अगस्ट २८, २०२६