अर्थ / वाणिज्य माइखोला बेलासेमा बेलीब्रिज सञ्चालन, मेची कोरिडोरमा यात्रा सहज माइखोला बेलासेमा १८० फिट लामो बेलीब्रिज जडान सम्पन्न भई सवारी साधन सञ्चालनमा आएको छ। गत असोज १८ को बाढीले भत्काएको पक्की पुलको विकल्पमा यो निर्माण गरिएको हो। पुवाखोला र जोगमाई खोलामा पनि… Nmkhabar डेस्क·जुलाई ११, २०२६