अर्थ / वाणिज्य बैंक ब्याजदर मुद्रास्फीतिभन्दा तल झर्दा बचतकर्ता मारमा बैंकहरूको ब्याजदर मुद्रास्फीति दरभन्दा तल झरेको छ। बचतमा निर्भर सर्वसाधारण, विशेषगरी ज्येष्ठ नागरिकहरू महँगीको मारमा परेका छन्। लगानीको वातावरण नहुँदा बैंकहरूमा तरलता थुप्रिएको छ र ऋणको माग घटेको छ। Nmkhabar डेस्क·सेप्टेम्बर १६, २०२६