प्रदेश दसैँमा पनि अन्धकारमा मुसहर बस्ती: १५ दिनदेखि बिजुलीविहीन, मोबाइल चार्ज गर्नसमेत समस्या सप्तरीको बोदेबरसाइन नगरपालिका-५ जाँजरस्थित मुसहर बस्तीमा दसैँको समयमा पनि अन्धकार छाएको छ। विद्युत् महसुलको बक्यौता तिर्न नसकेपछि १५ दिनदेखि बिजुलीविहीन बनेका हुन्। NM Khabar डेस्क·२ घण्टा अघि