विश्व जर्मन सेनामा महिला सैनिक असुरक्षित: ३८ प्रतिशतले भोगे यौन दुर्व्यवहार जर्मनीको सशस्त्र बल (बुन्डेसवेर) मा गरिएको एक सर्वेक्षणले ३८ प्रतिशत महिला सैनिकले मौखिक यौन दुर्व्यवहार भोगेको खुलासा गरेको छ। रक्षामन्त्री बोरिस पिस्टोरियसले समस्या समाधानका लागि योजना सार्वजनिक गरेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि