मधेश सिरहामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा १५ घाइते, एक बालकको अवस्था गम्भीर सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु सवार ट्याक्टर अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन्। १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर छ। प्रहरीले फरार चालकको खोजी गरिरहेको छ। Nmkhabar डेस्क·अगस्ट १०, २०२६