विश्व अमेरिकाद्वारा इरानमा स्थलमार्ग अवरुद्ध गर्न २० सदस्यीय कार्यदल गठन अमेरिकाले इरानमा हतियार र अवैध सामग्री ढुवानी रोक्न २० सदस्यीय कार्यदल गठनको घोषणा गरेको छ। यसअघि नै अमेरिकी नौसेनाको नाकाबन्दीले इरानलाई २५ अर्ब डलरभन्दा बढी कच्चा तेल निर्यात गर्नबाट रोकेको छ। Nmkhabar डेस्क·१९ मिनेट अघि