कर्णाली रुकुम पश्चिममा ढुंगा प्रहारबाट ६ वर्षीय बालक रमेश नाथको मृत्यु, भक्तबहादुर नाथ पक्राउ रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा शुक्रबार साँझ घर नजिकै खेलिरहेका ६ वर्षीय बालक रमेश नाथको ढुंगा प्रहारबाट मृत्यु भएको छ। प्रहरीले आक्रमणकारी भक्तबहादुर नाथलाई नियन्त्रणमा लिएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि