राजनीति इजरायल ठगी प्रकरणमा भरतप्रसाद चौलागाईं र बालिका सिवाकोटीसहित चार पक्राउ इजरायलमा केयरगिभर रोजगारीमा पठाउने प्रलोभन देखाई २ करोड ५० लाखभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले भरतप्रसाद चौलागाईं र बालिका सिवाकोटीसहित चार जनालाई पक्राउ गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि