राजनीति नेपाल प्रहरीको इजरायल ठगी पीडितलाई जाहेरी दिन आग्रह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इजरायल केयरगिभरमा पठाउने भन्दै ठगी गर्ने समूहबाट पीडित भएकाहरूलाई जाहेरी दिन आह्वान गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि