प्रदेश साउदीमा ड्रोन आक्रमण: महोत्तरीका भरत महतोको शव भोलि नेपाल ल्याइँदै साउदी अरबमा हुथीको ड्रोन आक्रमणमा ज्यान गुमाएका महोत्तरीका भरत महतोको शव भोलि (कात्तिक २० गते) नेपाल ल्याइने भएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि