विश्व नेपाल बाढीमा बेपत्ता २१३ भारतीय नागरिकलाई मृत घोषणा प्रक्रिया सुरु नेपालमा गत भदौमा आएको बाढीपछि बेपत्ता भएका २१३ भारतीय नागरिकलाई मृत घोषित गर्ने प्रक्रिया सुरु भएको छ। भारतीय दूतावासले परिवारलाई त्रुटि सच्याउन २ दिनको समय दिएको छ। Nmkhabar डेस्क·४१ मिनेट अघि