बागमती पशुपतिनाथमा सिक्री लुट्ने पाँच भारतीय महिला पक्राउ काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको घाँटीबाट सुनका सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट दुई थान सिक्री बरामद गरेको छ। Nmkhabar डेस्क·जुन ९, २०२६