मधेश पर्सामा २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा: सीमावर्ती क्षेत्रमा अवैध आयातको आशंका पर्सा प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल भित्र्याइएका २४ वटा भारतीय 'इलेक्ट्रिक स्कुटर' नियन्त्रणमा लिएको छ। वीरगञ्जको सीमावर्ती क्षेत्रमा विशेष निगरानीका क्रममा प्रहरीले यी स्कुटरहरू फेला पारेको हो। यस घटनाले… Nmkhabar डेस्क·अप्रिल २८, २०२६