विश्व चक्रवात अर्नाब भारतमा कमजोर, नेपालमा भारी वर्षाको सम्भावना भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नाबले तट पार गरेपछि कमजोर बनेको छ। यसको प्रभावले नेपालमा बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना बढेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि