प्रदेश भालुको पित्त र हात्तीको दाह्रासहित तीन जना पक्राउ प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित नवलपरासी, सिन्धुली र महोत्तरीका तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौँ र सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो। NM Khabar डेस्क·२ घण्टा अघि