विश्व अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि भिसा बन्ड स्थायी गर्यो अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि भिसा बन्ड कार्यक्रम स्थायी गरेको छ। पर्यटक तथा व्यावसायिक भिसाका आवेदकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्नेछ। Sanjay Karki·२ घण्टा अघि
अर्थ / वाणिज्य अमेरिकाको भिसा बन्ड कार्यक्रम स्थायी: नेपालीले २० हजार डलर धरौटी राख्नुपर्ने अगस्ट २, २०२६