प्रदेश दोधारा चाँदनीको झोलुङ्गे पुल भत्किँदा ४२ हजार बासिन्दाको जीवन अस्तव्यस्त कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुल भत्किएपछि करिब ४२ हजार बासिन्दाको जनजीवन अस्तव्यस्त बनेको छ। यसले आवागमन, व्यापार र पर्यटनमा गम्भीर असर पारेको छ। Maya Thapa·२ घण्टा अघि