अर्थ / वाणिज्य अर्थ मन्त्रालयमा एक सचिव, राजस्व सचिव बराल गण्डकीमा सरुवा सरकारले एक मन्त्रालयमा दुई सचिव नराख्ने नीति अपनाएको छ। यसअनुसार अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ। उनी त्यहाँ प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नेछन्। Nmkhabar डेस्क·जुन ८, २०२६