प्रदेश सुस्तामा भूमि कटान रोक्न लुम्बिनी प्रदेश सरकारको सहयोग लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले गरिरहेको भूमि कटान रोक्न सहयोग गर्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले कटान क्षेत्रको स्थलगत अवलोकन गरी विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।… Nmkhabar डेस्क·अगस्ट ९, २०२६