राजनीति भूमि प्रशासन सेवा: एक महिनाभित्र सबै स्थानीय तहबाट, नागरिकलाई घरदैलोमै सुविधा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासन सेवा प्रवाह गर्ने निर्णय भएको घोषणा गरेका छन्। यसले नागरिकलाई घरदैलोमै जग्गासम्बन्धी सुविधा उपलब्ध गराउनेछ। Nmkhabar डेस्क·२ घण्टा अघि