अर्थतन्त्र सहकारी बचत फिर्तामा अशक्त, बिरामी र एकल महिलालाई प्राथमिकता सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने प्रक्रियामा नयाँ प्राथमिकता सूची लागू गरेको छ। अशक्त, बिरामी र एकल महिलासहितका संवेदनशील वर्गले अब पहिले बचत फिर्ता पाउनेछन्। Laxmi Bhattarai·२ घण्टा अघि