निजामती सेवा विधेयक संसद्मा: १० हजार कर्मचारीलाई अवकाश र पेन्सनमा नयाँ व्यवस्था
संघीय निजामती सेवा विधेयकमा १३ हजारभन्दा बढी कर्मचारीलाई अवकाश दिने र दुई वर्षको कुलिङ पिरियडसहितका नयाँ प्रावधानहरू प्रस्ताव गरिएको छ।