भ्रष्टाचार मुद्दा: सप्तरी भेटनरी प्रमुख दाससहित दुई विशेष अदालतमा
सप्तरीको भेटनरी अस्पतालका प्रमुख डा. रामपवित्र दास र सवारीचालक भोगेन्द्र यादवविरुद्ध अख्तियारले घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले भ्याक्सिनेटरहरूलाई भुक्तानीबापत २०…
